Month: ६ कार्तिक २०७९, आईतवार १५:४४

देश जोगाउने नै हो भने गठबन्धनलाई हैन राम्रा उमेदवारलाई भोट दिनुस् : स्वतन्त्र उमेदवार सापकोटा

भाइरल पोष्ट, लालबन्दी ।। दलका भ्रष्ट नेताहरुले देशै बेच्न लागेकोले देश बेचिनबाट नेपाली जनताले रोक्नु पर्ने सर्लाही क्षेत्र नम्बर १…

घोषणापत्रमा बालबालिकाको सवाल समेटन भन्दै बाल सञ्जालद्वारा प्रदेशसभा सदस्य उमेद्वारलाई ध्यानाकर्षण पत्र

भाइरल पोष्ट, हरिपूर्वा कार्तिक ४ गते ।। सर्लाहीको हरिपूर्वामा हरिपूर्वा बाल सञ्जालद्वारा प्रदेशसभा सदस्यका उमेदवार विरेन्द्र प्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र…

चन्द्रनगरमा वडास्तरबाटै सामाजिक भत्ता वितरण गर्न सुरु, गापा अध्यक्ष महतो भन्छन् जनताको समस्या नै मेरो समस्या हो

भाइरल पोष्ट, चन्द्रनगर ।। कार्तिक ३ गते ।। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले वडा वडाबाटै समाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको…

उपमेयर घलान र वडा अध्यक्ष रेजाले गरे रेडियो सर्लाहीको निरीक्षण

भाइरल पोष्ट, हरिवन ।। कार्तिक ३ गते ।। हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान र वडा नम्बर ११ का वडा अध्यक्ष…

प्रतिनिधिसभा सदस्य उमेदवार सापकोटाका के के छन् एजेण्डा ?(सूचिसहित)

भाइरल पोष्ट, लालबन्दी ।। आगामी मंसीर ४ गते हुने चुनावमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उमेदवारी…

सहकारी लुट्न आएका लुटेराले प्रमुखलाई नै गोली हानेर भागे

भाइरल पोष्ट, कार्तिक २ गते ।। लुटेराहरुले चलाएको गोली लागेर सगुन साकोसको बागमती सेवाकेन्द्रका प्रमुख घाइते भएका छन् । घाईते…

सबै जिल्लामा फैलियो डेंगी, देशभर ४७ जनाको मृत्यु

रासस, काठमाडौँ ।। असोज २९ गते ।। डेंगी संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेंगीबाट हालसम्म ४७ जनाको मृत्यु…

युवा नेता ध्रुव रिजाल दम्पतीले मानवसेवा आश्रम काठमाण्डाैंमा आश्रति २०० जनालाई भाेजन गराए

भाइरल पोष्ट, काठमाण्डौ ।। असाेज-२९ ।। नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य एवम् समाजसेवी युवा नेता ध्रुव रिजाल दम्पतीले शनिवार…

कविलासीमा घरघर पुगेर दिन सुरु पहिलो दिन दुई सय जनाले पाए

भाइरल पोष्ट, कविलासी ।। असोज २७ गते ।। सर्लाहीको कविलासी नगरपालिकाले नागरीकको घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु…