Category: स्वास्थ्य

डाक्टर चौधरीले दिए ५० जना मानसिक रोगीहरुलाई निःशुल्क सेवा

भाइरल पोष्ट, हरिवन असार २ गते । हरिवन निवासी डाक्टर चन्दन चौधरीले हरिवनका ५० वढी मानसिक तथा मनोरोगीहरुलाई निःशुल्क उपचार…

चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर, सातसय बढी लाभान्वित

भाइरल पोष्ट, चन्द्रनगर जेष्ट ५ गते । नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट सातसय भन्दा बढीले निःशुल्क स्वास्थ्य जाँच गराएका…

ढुक्कसंग हात्तीपाईले रोग विरुद्धको औषधी खान मेयर पंजियारको आग्रह

भाइरल पोष्ट, हरिपुर वैशाख १६ । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिकाले हात्तीपाईले रोग विरुद्धको आम औषधी…

हरिवनमा स्वास्थ्यकर्मीहरु सम्मानित

भाइरल पोष्ट, हरिवन चैत्र १६ गते । सम्मानित हुन कुनै ठुलो काम गर्नु पर्दैन केवल राम्रो काम गरे पुग्छ ।…

१८औं मह दिवस हरिवनमा मनाइयो

भाइरल पोष्ट, हरिवन चैत्र १४ गते । दैनिक गरौं मह सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन भन्ने नारासहित सर्लाहीमा १८औं राष्ट्रिय…

सडक नाटक प्रदर्शनसहित हरिवनमा मनाईयो क्षयरोग दिवस(भिडियोसहित)

सोम दियाली, हरिवन चैत्र १२ गते । ‘हो, हामी अन्त्य गर्छौ’ ‘थ्भक धभ अबल भलम त्द्य’ भन्ने मूल नाराका साथ…

विपन्न नागरीकको भगवान बन्दै डा. झा

भाइरल पोष्ट, सर्लाही  चैत्र ११ गते । सर्लाहीमाको मलंगवा नगरपालिकामा रहेको स्तुती सम्य हेल्थ केयरका संचालक डा. गुणेश्वर झा सराहनीय…

एकिकृत विकास समाजले दियो क्याम्पसलाई १६ थान डस्टविन

भाइरल पोष्ट, लालबन्दी ९ चैत्र । सर्लाहीको हरिवन १० सुखेपोखरीमा रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसलाई डस्टविन प्रदान गरिएको छ ।…

कौडेनामा सुविधा सम्पन्न अस्पताल सञ्चालन पछी स्थानिय हर्षित

भाइरल पोष्ट, कौडेना ५ चैत्र । सर्लाहीको कौडैना गाउँपालिका सुविधा सम्पन्न अस्पताल सञ्चालन पछि स्थानियहरु खुसि भएका छन । कौडेना…

हरिपुर : बालविवाह अन्त्यका लागि सन्दर्भ सम्वाद

भाइरल पो्ष्ट, हरिपुर ५ चैत्र। सर्लाहीको हरिपुर नगरपालिका बाल बिबाह मुक्त गर्न सन्दर्भ संवाद कार्यक्रम गरिएको छ। हरिपुर नगरपालिकाको समन्वय,…