Month: १७ चैत्र २०८०, शनिबार २२:२१

आजपाको चितवन भेला सम्पन्न, पुराना कम्यूनिष्ट नेताहरु पनि आजपामा प्रवेश

  भाइरल पोष्ट, चितवन चैत्र १७ गते । आम जनता पार्टी (आजपा)को चितवन जिल्ला भेला आज सम्पन्न भएको छ ।…

हरिवनमा स्वास्थ्यकर्मीहरु सम्मानित

भाइरल पोष्ट, हरिवन चैत्र १६ गते । सम्मानित हुन कुनै ठुलो काम गर्नु पर्दैन केवल राम्रो काम गरे पुग्छ ।…

राजेन्द्र महतोको आव्हान : राष्ट्रिय मुक्ति क्रान्तिको अभियानमा लागौं

सोम दियाली, लालबन्दी चैत्र १६ गते । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले देशमा अब स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक…

राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तरगत लालबन्दीमा सम्वादात्मक कार्यक्रम सम्पन्न

भाइरल पोष्ट, लालबन्दी चैत १५ गते । बहुलराष्ट्रिय राज्य नेपालको स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गत वृहद सम्वादात्मक कार्यक्रम लालबन्दीमा…

हरिवनमा सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिन शुरु

सोम दियाली, हरिवन चैत्र १४ गते । सासापुर स्वास्थ्य चौकी(प्रस्तावित हरिवन नगर अस्पताल) मा सुत्केरी भएका महिलाहरुलाई संस्थागत सुत्केरी प्रोत्साहन…

लालबन्दीका मेयरको अध्यक्षतामा सुनकोशी मरिण डाइभर्सन कार्यदल गठन

भाइरल पोष्ट, लालबन्दी चैत गते । सुनकोशी–मरिण बहुदेशिय आयोजनाबाट बागमती नदी पूर्वका उत्तरी क्षेत्र सिँचाई सम्भाव्यता अध्ययनका विषयमा लालबन्दीमा भएको…

रामनगर गाउँपालिकाको दोस्रो संस्करण अध्यक्ष कप क्रीकेट टुर्नामेन्ट सुरु

जितेश यादव, रामनगर चैत्र १४ गते । सर्लाहीको रामनगर गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बुधबारदेखी सुरु…

१८औं मह दिवस हरिवनमा मनाइयो

भाइरल पोष्ट, हरिवन चैत्र १४ गते । दैनिक गरौं मह सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन भन्ने नारासहित सर्लाहीमा १८औं राष्ट्रिय…

अस्थिरताको विजारोपण प्रचण्डले गरे : कांग्रेस नेतृ संग्रौला

भाइरल पोष्ट, लालबन्दी चैत १४ गते । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य संघीय सांसद डा. डिला संग्रौलाले राजनीतिमा अस्थिरताको विजारोपण गरेर…

बहुलराष्ट्रिय राज्य नेपालको स्थापनार्थ हेटौंडामा प्रशिक्षण सम्पन्न

राजु तामाङ, हेटौंडा चैत १३ गते । बहुलराष्ट्रिय राज्य नेपालको स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गत हेटौंडामा प्रशिक्षण कार्यक्रम सम्पन्न…