सोम दियाली, हरिवन
मंसिर २२ गते । हरिवनकै प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गणेशस्थान मन्दिर जोड्ने धुम्बे खोलामा पक्की पुल बन्ने भएको छ ।
हरिवन नगरपालिका वडा नम्बर ४ को १० लाख, उप–मेयरको कोषबाट १० लाख र नगर प्रमुखको कोषबाट १० लाखसहित कुल १ करोड २२ लाख ९० हजार ५५ रुपैयाँ ७२ पैसाको लागतमा यहाँ २५ मिटर लामो पक्की पुल बन्ने भएको हो ।
हेर्नुहोस् भिडियो https://youtu.be/AF7uu4w-4f0